Posted by: serial January 12, 2010
Login in to Rate this Post:
0
?
तारेमाम रामतोरिया, ठुल्दाइ, जिम्बाल
सबैले गीत गाइरा बेला हाम पनि के काम
कलयुग को बेला मा, जोश मा हुन्न होश
उनकै छोरी तरुनी हाम्लाई के को दोष