Posted by: Birkhe_Maila January 12, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        

मंगलबारे जदौ! यो बिर्खे_माईलाको!


राम्बादुर र ठूल्दाई नमस्कार! बिहान बिहान अरुण थापाको गित सम्झिएर किन दुखि भएको होला, बरु कुमार बस्नेतको गित सम्झिएर काउकुति लगाऊ ए राम्बादुर--


मिठोमा भन्नु भैँसिको दहि


खाने मन छैन कत्ति नि लै


ठूलिकान्छि पनि तरुनी भै


साईँलाssss बाउले कुरा बुझेनन् खै


आशा छ राम्बादुरको बुबाले यो वर्ष छोरोको कुरा बुझ्नुहुनेछ।


धन्यवाद्!


 

Read Full Discussion Thread for this article