Posted by: ramronepal January 11, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        
आफु खोज्छु बिर्सिदिन गहरायी बाट
बिपनिमा बिर्सें पनि सपनी मा आउंछ याद
मुटु मेरो जलाई दिने उनको बानी कस्तो,
फक्रिएर बसन्तमा झर्ने फूल जस्तो
झर्ने फूल जस्तो
लाग्न थाल्यो जिन्दगीमा मेरो कथा एस्तो  
फक्रिएर बसन्तमा झर्ने फूल जस्तो

मिस्सिङ यू अरुण ब्रो ।


निम्ने बेलामा धपक्क बलेको जस्तो कस्तो हुल भएको चौतारी अहिले,
सबैलाई मेरो अन्तिम राउन्ड्को जधौ है .
चिप्लेबाद पढेर खुशी लाग्यो
लहरेको साएरी दामी लाग्यो
चिप्ले ले नसम्झेको मा दु:ख लाग्यो
नितिसाको गीत रात भरी सुनेको थिए, अहिले अगाडि देख्दा दंग लाग्यो
बैरेले कथामा रोक्न नहुने ठाउमा रोकेको जस्तो लाग्यो
खुशीले त्येति धेरै प्यालो टाउको राखेर हास्न्दा दान्त नदेखेको मा दु:ख लाग्यो


Last edited: 11-Jan-10 05:09 PM
Read Full Discussion Thread for this article