Posted by: serial January 11, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        

आइ एम गूड् नितिशा - ल मलाई आउने औरेजी एती हो


अरु त ब्ल्याक अल्फाबेट भैंसी इक्वाल मात्र हो



उ त्याँ बैरे चम्क्या हेरन त्याँ - गाई केटा हार्‍या दिन भोज गर्नु पर्छ चौतारी अनी देख्लास्



हैन त्यो पुरे किन करा हँ, झन आफुलाई कस्तो चोट परिरा बेला दोस्त होइन रे मलाई ल ठिकै छ, होइन भए होइन


लु जा त, 

Last edited: 11-Jan-10 04:25 PM
Read Full Discussion Thread for this article