Posted by: perfectionist January 11, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        
बज्ये कुलङार असत्ती सकुनी मुर्दार लहरे, झन दोस्त भनेर क्या सोध्द्या त, बज्ये केटी आउना साथ मार्दिनु, काट्दिनु भन्छ। कुनै बाबाले ठिकै भन्या थ्यो, त्यो साँपलाई दुध नपिलाउनु, त्यो लहरेलाई दोस्त नबनाउनु भन्थे, ठ्याक्कै हो रेछ
Read Full Discussion Thread for this article