Posted by: Birkhe_Maila January 11, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        

ठुल्दाईको स्टाइलमा दुसरा राउण्डको ससुरा जदौ!


ठुल्दाई प्राण बँचाउनु सबैभन्दा ठूलो धर्म हो, धर्म गर्नुभएछ!


चिप्ले,


चिप्लेवाद् भन्नाले आधुनिक चौतारी पोस्टिङ्गको एक सिद्धान्तलाई बुझिन्छ। यो पोस्टाङ्कन लेखनवादको एक आधुनिक वादको रुपमा पनि चिनिन्छ। चौतारी ईतिहासमा सदैव एकैकिसिमको पोस्ट, कमेन्ट,लेखन तथा टाँसन कार्य गर्नु र उक्त कार्यलाई निरन्तरता दिनु नै चिप्लेवादलाई चिनाऊने मूख्य कुराहरु हुन्। हुन त चिप्लेवाद संगसंगै फोटोटाँसटुसवाद्, फोटोप्रश्नवाद्, पुरानागीतवाद् र यात्रावाद् जस्ता कुराहरु आउँछन्, तर पनि यी सबै वादहरु चिप्लेवादका नै हाँगाहरु हुन्। महान समाजषाश्त्री श्री राहुलभाई रायमाझिका अनुसार ईतिहास लेख्नेहरुको हुन्छ भनेझैँ चिप्लेवाद् निरन्तर अनवरत रुपमा एकै किसिमको पोस्टन शैली, टाँसन शैली तथा गायनशैलीलाई बुझिन्छ।


धन्यवाद्!

Read Full Discussion Thread for this article