Posted by: chipledhunga January 11, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        

यो मन को के भर हुन्छ
बहकिने मात्र डर हुन्छ,
जानी जानी पनि यहाँ
भुल गर्ने रहर हुन्छ ।
सोमबारे जदौ सबै गाम्लेहरुलाई।



ठुल्दाइ, ज्यान बचाउनु भएछ मान्छेको। फोन फर्काउन नपाएकोमा क्षमा याचना.
मदनवा, रोटफल।
बिर्खे बुढा, जिन्दाबाद मुर्दाबाद सूचिको लागि लोल। चिप्लेबाद भनेको चाँही के पर्‍यो नि?
अरु सबैलाई तारेमाम् ।    


 

Read Full Discussion Thread for this article