Posted by: Madness January 11, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        

रामपुरैया दाजु, तपाइँको माथि लिखेको अस्टैटमन्टवामा 'तिमीहरु' शब्द् जो छ ऊ को कोनो जुरुरि छेन। सामपरदायिकता जो छ ऊ भडकावने शब्द् को कोनो जुरुरि छेन। तपाइँ 'तिमी' भन्न सक्छ, सला हमरो नाम किट्न सक्छ, पर 'तिमीहरु' को सुसरा मतबल कथि हो? सला आँख फुटेको आदमि भि तपाइँको अस्टैटमन्टवा पढ्छ त बुझ्छ कि 'तिमीहरु' भइनके एक्टा पुरा गरुपके बात तपाइँ किएछ! जिमवाला बुह्रो जो जिन्दाबाद और मुरादाबाद लिखेछ ऊ देखेन तपाइँ!


जे राम जि कि।

Last edited: 11-Jan-10 02:37 PM
Read Full Discussion Thread for this article