Posted by: perfectionist January 11, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        
<<<.सुसरा गावँले लोगनको कथि भन्ने पाइखाना करेको
टेममा बाहर ढक् ढक् और लिखनेको टेममा बक् बक् सुसरा हमरो मुड बिगाडिदिन्छ,
ढक् ढक् से आवनेको कुरो आवन्देन और बक बक से लिखनेको कुरो आवन्देन>>>

अाइया मरें म हाँसेर, अ मदन्वाचा, अलिकती मलाई नि सिकाइदेउ न गफ हान्न, क्या बबाल भन्यो भन्देखिन्। महालोल महालोल महालोल
Read Full Discussion Thread for this article