Posted by: Rahuldai January 11, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        

तारेमाम, रिट्ठे, बैरे, लहरे, पुरे, रामपुरे , खुशी र बिर्खे बा ।



आउन त ब्यानै अड्डा आको, एक छिन मिटिङ मा बसेको । मिटिङ सक्याइ आउँदा आउँदै एक जना ल्याबको तरुनी पिडाले छटपटाइ भुइमा बुढानिलकण्ठ पोजमा भेटियो । सला, ल्याबमा लाखौं पागलहरुले थिए, पीडाले मर्न लागेकिलाई कसैले हेरन । ठुलदाई को मन न हो, के भयो किन लम्पसार भनी सोधेको त , बिचरी बोल्न नसक्ने स्थितिमा रहेछ। जिउ पुरै फिलाडेल्फियाको तापमान जस्तो । लाग्यो अत्यन्त जरुरी इमर्जेन्सी अवस्था हो यो । नौ एघार लाई ताकेता गरी अस्पताल पुर्‍याइयो। एउटा जिन्दगी बचाइयो।  त्यसैले चौतारीमा ढिला आइपुगियो।

Read Full Discussion Thread for this article