Posted by: Ajneya January 11, 2010
पहाडे ब्राह्मणपुत्र
Login in to Rate this Post:     0       ?        
भोजपुरे बन्धु,
साह्रै उतक्रिठ लेख पस्कनु भयको मा धन्यवाद। तपाईंले उठाउन खोज्नुभयको कुर ५% नेपाली ले पनि बुझ्ने हो भने नेपाल नै आर्कै हुन्थियो । सयौ बर्ष देखी सुभीधा भोगी राजधानी बासी, तराइ बासी, र सदर्मुकाम बासी को यो बकम्फुसे आरक्षण र गणराज्य वास्तवमा नेपाल मास्ने धमिरा सबित हुने कुरालाई नकार्न सकिन्न ।
Read Full Discussion Thread for this article