Posted by: बैरे January 11, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी , सोम्बारे शिवमय जदौ ।
आफ्नो सप्तहा त घच्ची को गयो ! केटाहरु ले जिते मस्त छु
माथि ठुल्दाइ देखि तल रामे सम्म सबै लाई एक मुस्टो प्रणाम ।
बौचा अझै गीत कै पछि छ । लौ केटो को प्रगती भाको जस्तो छ , पुरे पुरे , पुरे को राज बल्ल मैले नी थाहा पाए केटो बाठो रहेछ । 
Read Full Discussion Thread for this article