Posted by: nepalean January 10, 2010
Swasthani Brat Katha
Login in to Rate this Post:     0       ?        

प्रिय हिमाली जी


दौंतरी ब्लगले बिगत ३ बर्ष देखी स्वास्थानी अडियो प्रशारणर गर्दै आएको छ। तपाइ उक्त ब्लगको साइटमा www.dautari.org गएर स्वास्थानी सुन्न सक्नुहुनेछ। उक्त साइटमा हरेक दिन लाग्ने अध्याय राखिएको हुन्छ भने पूरै स्वस्थानी समेटिएको पाना पनि राखिएको छ।


तपाइलाइ शुभकामना।

Read Full Discussion Thread for this article