Posted by: casino January 9, 2010
बुढोबाजे सँग सेएकसअ का कुरा
Login in to Rate this Post:     0       ?        
बाजे, आफ्नो मर्का अरुको टाउकोमा किन थुपार्छौ? लाज नमानी भन न!

तिम्रो भाडो उथ्दैन भने तिमीलाई एउटा रोग लाग्यो। त्यस्को नाम हो- Erectile Dysfunction.

यो रोग साह्रै खतरा छैन होइन। गएर डाक्टरसँग सल्लाह-सुझाब गर। नत्र पछी दु:ख पाउलाउ नि बाजे, बेलैमा होश गर!

तिमीलाई डाक्टरले VIAGRA पनि recommend गर्न सक्छ! बुढो भाग्यमानी हो, अम्रिका आएर Viagra खान पाउने भो! हा हा हा हा !
Read Full Discussion Thread for this article