Posted by: BudoBaaje January 9, 2010
बुढोबाजे सँग सेएकसअ का कुरा
Login in to Rate this Post:     1       ?         Liked by
" हैन हो बुढा बा ! मेरो यो थुतुनो कुँडो मा हुडल्नै न पाइ थुक्छ भन्या । यो तेस्रो खुट्टो  लाई चन्दन जस्तो गरी  सधैंभरी घोटिरहन सक्ने  बनाउन क्यार्न पर्ला ? " भनेर तिमेरु कोही  भुरा हर्ले केही गरी कुनै दिन सोधिहालेउ भने मैले के भन्नु पर्ला हो ? " समस्से को सस्तो सुलभ  स्थाई अनी रामबाण्  जस्तो   समाधान त दिनै पर्‍यो। के पो गर्ने होला ? खै ?
Read Full Discussion Thread for this article