Posted by: bigbang10 January 9, 2010
Laxmi Prasad Devkota park बन्यो मुत्रपार्क, क्या लाजमर्दो
Login in to Rate this Post:     0       ?        
I want to share a story with you guys while i was in Kathmandu. I never used public place or park as a toilet in Kathmandu. But one day, i did and i still remember that day. म Newroad मा shopping  गर्न गएको थिए । मलाई मुत्र त्याग गर्नु थियो । मैले सके सम्म सहेर बसे । घर गएर गर्छु भनेर । तर सकिन । एउटा पसल मा गएर सोधे - टोइलेट use गर्न पौछु भनेर । साहु ले  छैन भन्यो । अनी एउटा होटेल मा गएर सोधे । होटेल मा पनि टोइलेट रहेनछ । भएर पनि छैन भनेको हो कि ? अनी अब आपत नै पर्न लाग्यो । डौडेर गये टुदिखेल् को छेउ मा अनी तुर्काएँ । A lot of people were passing by while i was peeing , i was embarrased but i had to do it. And whenever i saw anybody making any park a toilet, i remebered my day.
Read Full Discussion Thread for this article