Posted by: Rodiohead January 9, 2010
Bahuns unhappy with ethnicity-based federalism
Login in to Rate this Post:     0       ?        

यो जातिय संघीयता भन्ने कुरो मलाई पनि मान्य छैन। म चै ठकुरी छेत्री है,,, मलाई एउटा सिङो देश नेपाल चाहिन्छ जहाँ सबै जातीहरु सँग मिलेर बस्न पाइयोस।  राज्यहरु बनाउनु छ भने अर्कै नाम दिएर बनाउनु पर्‍यो, गुलो जस्तो नेवा राज्य रे , एउटा राम्रो नाम दिये भयो नि! जस्तै उदाहरणको लागि "गुराश" राज्य,,,अनी एउटा झन्डा बनाउनु लाली गुराश भएको,,,सक्यो नि हैन ?

   मैले आफु चै छेत्री है भनेको कुरो लाई फेरी बडाएर चाडआएर यहाँ ठुलो बनाउनु हैन है बडी जान्ने नेताहरु

Last edited: 09-Jan-10 12:54 PM
Read Full Discussion Thread for this article