Posted by: countryroad January 8, 2010
स्वोर्गमा नै जिउने रहर भो
Login in to Rate this Post:     1       ?         Liked by

टुक्रिएका  मन  लिईकन  बाच्न   गाह्रो  भो |


भुलिएका  याद  झुल्किदिदा  मनमा पिडा भो |


 


 


पिडाहरु मेरा  जिउने  उन्लाई आधार  भो |


मरेकोलाई छुरा धस्ने अब  उन्को बानी  भो |


 


अतित नै अब जिउने एक मात्र शाहारा  भो |


मेरो मृत्‍युमा  पाट्री गर्ने अब उन्को बाचा भो | 


 


स्वोर्गमा नाअहोस् याद उन्को यही मेरो भाकल भो |


यो जुनी त जिउदै जलाई स्वोर्गमा नै जिउने रहर भो |

Read Full Discussion Thread for this article