Posted by: ramronepal January 8, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        
आँप त मलाई पनि साह्रै मन पर्छ, लिच्ची पनि,  हरे त्यो समये  .... के कामले हो तरायी तिर ५-६ महिना बस्दा रुखमा बसेर लिच्ची खाएको झलझली याद आयिरहेको छ । ल अब खुशी सँग बान्डेर खान पर्छ है खुशी ....
Read Full Discussion Thread for this article