Posted by: khushii January 8, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        
युनिकोड्मा टाइप गर्न थालयो भने कस्तो स्लो हुन्छ। मदनव अहा मलाई आँप एकदम मनपर्छ २ तोक्री नै ल्याइदेउ न। अनी म धनीया सँग पनि तिम्रो सिफरिस गर्दिन्छु नि, लिच्ची पनि पौँछ तिम्रो गाउँमा?  यो पुरे लाई देखै देखै खानुपर्छ

ठुल्दा तारेमम
Last edited: 08-Jan-10 10:50 AM
Read Full Discussion Thread for this article