Posted by: serial January 8, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        

तो बात हियाँ छ नि मदनवा, हम्ले मदनवा को दिल को बात बताइदिएपछी मदनवा को घुस्सा आयो


तिमी कतो शर्मिला लर्का छौ भनेर भन्नु पर्दैन मलाई - अस्ती इन्डिया गएर कुन चाँही कोथी बाट बाहिर निस्कदा


पत्रीका ले फोटो छापेको बिर्सेंछ हाम्रो शर्मिला लर्का ले -


गाउमा मान्छे हरु ले कालो मोसो दलेर गाउ घुमाको बिर्स्या हो कि के हो



ओ पुरेले सपना धेरै देख्छ जस्तो छ - अब के के गर्छ गर्छ सपना मा पुरे ले - भनेर त साध्य नै छैन नि - दन्त्य कथा को सङ्रह बन्छ  

Read Full Discussion Thread for this article