Posted by: perfectionist January 8, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        
हाम्रा मदन्वालाई निमुखा भन्ने मुख्-पात्र हेरम त, खै खै! क्या पक्ष ली द्या त, वाह वाह! सुरुवात यैसेइच होती है रे, ठुल्दाइले भन्या

ओये लहरे प्रेरणा लाकौल, हल्ला बेसी गर्नी हैन त्याँ। अस्ती तिम्रा खप्पर फोड्या बिस्र्यौ? दाई अब देखी गर्दिन भनेर माफि मागेछी माफ गरेको, ऐले त्याँ बसेर प्यार-प्यार गर्दो रेछ डाँका
Read Full Discussion Thread for this article