Posted by: perfectionist January 8, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        
लौ है, लड्दै घिस्रिँदै भे पनि अड्डा चाइँ आइ पुगियो। हैन ग्लोबल वार्मिङ काँ गयो खै? तातो हुन पर्नी हैन भन्या, याँ त झन झनै जाडो माथि जाडो हुँदै गैरा'छ। के भा यो? -१८ रे लौ भो अब? बच्चे कि जान लोगे क्या!?

लु रामे अनी ठुल्दाइ लगायत बुढा-पाकाहरुलाई प्रणाम। अर्को लहरे बुढा पनि आउँदै होला, जिम्मालबा लाउरो टेक्दै आउँदै होला, रिट्ठे ऐले कामले पेल्यो भन्दै टुपुल्किनी होला, बैरे बज्ये रियाले देको कागज हेर्या हेर्यै छ, कथा आज अगाडि बढाउला कि भन्ने मान्या छु, खै के गर्छ केटोले थाहा भे त मार्दिनु त्यो लहरेलाई।

लु आउँदै गर्छु, बस्दै गरम केरे, प्रणाम

जय नेपाल
Read Full Discussion Thread for this article