Posted by: BudoBaaje January 7, 2010
Nepali Language help please !!
Login in to Rate this Post:     0       ?        
साली बिमला ले भन्या ठीक हो । अरु सप्पै गोल्खाडि ।
"जो" होइन होइ
भुरा हो "यो" हो । "जो भन्ने शब्द ले मान्छे लाई बुझाउछ केरे । "यो" शब्द ले बस्तु भन्ने बुझाउछ । निबेदन भन्ने कुरो मान्छे होइन होइ भुरा हो त्यसैले "जो" नभएर "यो" हुन्छ ।
भनेको मान्ने भये मान नभये एत्रै सित्ती । मलाई मात्र केको ट्यार् ट्यार् !
Read Full Discussion Thread for this article