Posted by: Rodiohead January 7, 2010
ओये केटा हो
Login in to Rate this Post:     0       ?        

मैले पुरा गूगल गरे बिङ्ग गरे याहू सर्च गरे एम एस एन सर्च गरे अन्नेक अन्नेक गरे तर अन्त्यमा आएर नेपाली अर्थ "रातो गेडा" भन्ने भेटाये। लौ अब तेस्मै चित्त बुझाउनु पर्‍यो नि । केही फेला पार्यौ भने भन है त। 

Read Full Discussion Thread for this article