Posted by: perfectionist January 6, 2010
चौतारी १७१
Login in to Rate this Post:     0       ?        
लोल लोल ठुल्दाइ, ब्यान ब्यान देखिन् क्या जोक मारा, सँता हैन लहरे हुन पर्नी त्याँ

ठुल्दाइको कर्ण-फुस फुस को परिवर्तन बारे मलाई मात्रै खबर आएनछ

जिम्मालबाको फोटाहरु पनि देखेको थिएँ, काइदाको आ'को रेछन, फेरी मस्केर हाम्रा नआएर तेरा आउलान त भनेर भन्नि होला बाजे। तर जे होस्, बाजे बज्यै घुम्या चाइँ रेछन।

लहरेले हिज तन्न गीत हालेको रेछ, ऐले भरे सुन्न पर्ला।

लु झन्नै बिर्सेंको, ठुल्दाइ, जिम्मालबा प्रणाम। आउँदै गरेकालाई पनि प्रणाम

आज त हाम्रो म स्नो स्टोर्म आउनी रे, दिनु दुख दियो यो हिउँले पनि
Read Full Discussion Thread for this article