Posted by: aman January 5, 2010
ओलीका गोली
Login in to Rate this Post:     0       ?        

'गोरुसँग ज्ञान र बोल्ने सीप हुँदैन, सिङको भरमा हान्न खोज्छ, माओवादीको चरित्र उसैसँग मिल्छ ।'


यतिले मात्र ओलीको चित्त बुझेन, उनले
माओवादीलाई झुसेबारुलाको संज्ञा पनि दिए । उनले भने, 'यी झुसेबारुला हुन्,
पुतली नबने सकिन्छन् ।' नेता ओलीले २३ मंसिरको झडपमा सहभागी भएको भन्दै
माओवादीद्वारा दायर मुद्दाको तारिख नलिन जिल्ला नेतालाई निर्देशनसमेत दिए
। उनले भने, 'हामी नै कुटाइ खाने, हामीले नै मुद्दा झेल्नुपर्ने ?'

Read Full Discussion Thread for this article