Posted by: Rahuldai January 4, 2010
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

तारेमाम पुरे ,


धन्यवाद मलाई कुरेर ( हो कि घुरेर ) बोर्ड फस बन्ने चानस दिएकोमा ।



नयाँ बर्ख त खै के मनाइयो ? बर्ख मा ३ वटा नयाँ बर्ख आउछन, अब त नयाँ बर्खले हामी लाई मनाउन आउन पर्ला जस्तो छ । आखिर डिमाण्ड सप्लाई को  जो बात छ ।

Read Full Discussion Thread for this article