Posted by: BudoBaaje December 31, 2009
हन हो थाङ्नै मा सुतायौ त हो
Login in to Rate this Post:     2       ?         Liked by
हन हो मान्छे हरुलाई किन बेवफुफ बनाउछौ होइ मोरा हो । भये जत्ती सप्पै लाई बर्ष पुरुष बनाएर के गर्न लाग्या तिमेर्ले । सप्पै जना लाटो तिमेरु चै गाडो अनी आँफैलाई यहाँ को राजा सोच्दा हौ । सोच सोच टाईमर्कै दिमाग हो जे मन लाग्छ त्यही सोच । हन कती सम्मा का
फटहा रहेछन यि मोरा हरु । अफु भने मख्ख परेर चैने केरे भोज भातेर गर्न पर्‍यो भनेर खसी किन्न गाम तिर लाग्न लाग्या थे। थाङ्नै मा सुताउदो रैछ नि यिनेर्ले त सबै लाई । फुच्चे फाच्चे धेरै जान्ने भये भने माटो को ढेल्ला ले कन्नो पुस्छन् भन्थे हो रैछ । हो बाए हो । तिमेरु जान्ने छौ ढेल्लै ले पूस कन्नो । च्याप्प पक्डेर फुत्त छाड्नु जस्ता मोरा हरु ।
Read Full Discussion Thread for this article