Posted by: Birkhe_Maila December 31, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

स्यान्विच खान भनेर निस्क्या कामबाट, माछा झल्झलि सम्झना आएर खतम पार्यो। अनि यसो सोचेको, आजको दिन अपिसका को कतिबेला कता गयो कसैलाई पत्तो हुन्न त्यसमाथि मान्छे नै धेरै छैनन्, तेसइले भन्या जस्तो ठाममा ग'र भन्या जसरि खाईयो...ढ्याssssऊऊऊ!


ओहो ठूली आईछिन्। ठूलीलाई माछा मन पर्दैन, तितौराको रेसिपी पनि भन्म्ला तर यतातिर लप्सि पाइन्न के गर्नु। बरु आँपको बनाऊ न।


हाहाहा हर्के अब लेऊ लाग्या पानीको झोल खाए नि खाउन्जेल माछा भन्ठाने त के भयो र? बरु तिर्सुली कतातिर गइयाथ्यो?


हाहाहाहा अब भने लहरेले साउटबक्समा कति साउट गर्छ थाहा हुन्छ। यसको त भर छैन फेरि, कोठामा काम गर्ने सबैलाई साउटबक्सको बानि लगाईदेला भन्ने डर।

Read Full Discussion Thread for this article