Posted by: Birkhe_Maila December 31, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

"""एस्को त मलाई गन्द मात्रै भए हुन्छ , तीन माना भात त गन्दले रुच्छ""""


हाहाहाहाहाहा......हो भन्या! एक पटक सिलिगुडि गैया थ्यो। पानि ट्याङ्कि देखि नै अत्ति भोक लागिराथ्यो बिहान १०-११ बज्या हुँदो हो। सिलिगुडि पुगेसि, एउटा भात पसलमा छिरेको, हेरि यस्तै माछा र भात झोलसिt यति खाएछु कि पछि माछा बाँकि हुँदा खानै गाह्रो भाको। खाइसकेपछि त मेरि बास्सै पेट दुखेर हिँड्नै नहुने भा। यति भन्दै अझ नजिकबाट एकजनाको भाग-


 

Read Full Discussion Thread for this article