Posted by: Birkhe_Maila December 31, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

आहा! हर्केले लेख्या पढेर मुखै रसायो गाँठे। त्यो नुन-खुर्सानीको धुलोमा हलिकता टिमुरको धुलो नि मिसाएसि गजब हुन्छ।


ल भुराभुरि हो, पार्टि नै गर्छौ  भन्देखुन, बजारमा नपाईए पनि बँदेल मात्र हैन, मृग,जंगली भैँसि, खसि जे जे खान मन लाग्छ त्यहि त्यहि मगाऊन सकिन्छ जुनसुकै ठाउँमा भए पनि, ईभन आयोवाको खेतको बिचमा भए पनि। तर अलि धेरै मगाऊनु पर्ने हुन्छ, यो वेवसाइटमा हेर। एक पटक बँदेल खाइया थ्यो एक हप्ताभरि यसैगरि-


http://www.exoticmeatsandmore.com/


 

Read Full Discussion Thread for this article