Posted by: serial December 31, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

चौतारी मात्र त मेरै हो ब्यारे - तिमी हरु को आउने चान्स नै छैन


आश नगरे हुन्छ तिम्हरुले


बरु बङुर नखाको नि धेरै भो - खानु पर्‍यो कि के हो


अनी पुरे पनि बङुर खाने भन्दैथियो - ल आउ पुरे बङुर खाम


हर्के दाई अनी रम्बहादुर लाई नि तारेमाम


 

Read Full Discussion Thread for this article