Posted by: Birkhe_Maila December 31, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

त्यो ७४० पोस्टो भा बुट्टे हल्दार चाहिँ को नि?


ल ल अब आइन्छ बनाम्ने भ डिसेम्बरको मात्रै बनाऊ त हेरम अनि थाहा हुन्छ हामि छौँ कि छैनौँ। तो चौतारीको मात्रै बनाऊ नि फेरि।


जदौ! राम्बादुर! जिम्दै छौ?

Read Full Discussion Thread for this article