Posted by: serial December 31, 2009
Login in to Rate this Post:
0
?
के खार हुनु तिम्राँ नाम
चौतारी आउनु छैन - तीन चार महिना त हाप्यो बुढाले चौतारी अहिले आएर नाम खोइ रे
लाज सरम केही छैन है बुढा तिम्लाई
ह्या पुरे खै के खै के भैराछ -