Posted by: perfectionist December 31, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        
ल डन! आज त मिलेन, भोली किनेर ट्राइ गर्छ छोरोले, पक्का!! धन्या-पात जिमालबा। मिल्यो भने फोटु पनि टासुम्ला, तर फोटो टाँस्दा नचिन्नेले पनि चिन्ने भन्ने डर छ।

लहरेको किन खै के खै के भो र? सब कुरो मिली सक्या भन्या जस्तो लाग्थ्यो, ब्राण्डीको पीर गर्न पर्दैन, म छु नि
Read Full Discussion Thread for this article