Posted by: perfectionist December 31, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        
तिम्रामा रहु नि पाउँछ? हुन त तिमी ठुल्दै शहराँ बस्या छौ नि त, अबको मेमोरिअल वीकेन्दमा पक्का तिम्रामा आयिन्छ, माछाइ खान मात्र हैन नि, तिम्लाई खौँ हान्नु छ, हिसाब-किताब बराबर गर्नु छ। तिम्रा शहरको नि धेरै नाम सुनियो, अब त्याँ तिर नि एक फेर घुम्न परो भन्ने सोच्या, बरु अरु कसैको पनि आउन मिल्छ भने आउँ केरे, लहरे छँदै छ, आत्तिनै परेन, मखुला? तिम्रो केइ प्लान त हुन्न? कि झ्याइँ पार्नी तेइ बेला हो? ल खबर गर
Read Full Discussion Thread for this article