Posted by: perfectionist December 31, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        
टलापिया?? नाम त काँ काँ सुन्या जस्तो छ, त्यो सिङै पुच्छर समेट भाको माछा देख्या जस्तो लाग्छ तर त्यो सफा गर्नी कसरी, घराँ? घराँ फिल्लेट ल्यायिन्थ्यो जस्तो लाग्छ, तर जे होस्, भोली ल्याउँछ छोरोले, जे पर्ला पर्ला!!
Read Full Discussion Thread for this article