Posted by: Birkhe_Maila December 31, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

हन के लेखेर मेट्या हँ लहरे? पक्का मलाई गालि गरेर मेट्या जस्तो छ।


तो माछा घरमै बनाएर खाऊ न त पुरे, गाह्रो छैन नि बरु तो क्याटफिस स्याटफिसलाई गोलि हानेर टलापिया लेराऊ।मजाले बनाऊ।

Read Full Discussion Thread for this article