Posted by: Birkhe_Maila December 31, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        
मर्दले उता मैँयाहरु भए पनि तानेर चौतारिमा लेराउँछ, हुतिहारा मात्रै जता मैया उतै जानु पर्छ। लु भन के गर्छौ? हेरम हाम्पनि कतिजना मैँया रेछन। हाम्रा नि बैँश आथ्यो ए गाँठे।
Read Full Discussion Thread for this article