Posted by: ritthe December 30, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

कुकुर ले उ खान छोड्छ होला तर हर्के ले बुङुर? ना बाबा ना


चिप्ले ब्रो, गाथमा चाँही आरामै छ ! अब आज पछी फेरी ४ दिन लाई बिदा छ ! अरु त सबै बेसै छ भन्नु पर्‍यो प्रभु ! अनी आफ्नो के कस्तो छ? नयाँ बर्षा को के छ पिलान?


लहरे बाओ, नयाँ मुन्छे लाई त्यसरी थर्काउनु हुन्छ त लाटा? साच्ची नै भाग्यो कि क्या हो कन्टे (टंके?)


 

Read Full Discussion Thread for this article