Posted by: chipledhunga December 30, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

दमौलीको सम्झना बिर्सना
कहाको माया मनको तिर्सना मादी सलल
जुन देश गए नि हे माया आफ्नै गाउँ देखें झलल


बुधबारे चिसो बदली अपरान्हको जदौ।



हर्के, बंगूर छोड्ने र भनेको? अस्ति रिट्ठेसँगको फोन बार्ता सम्झना आयो बरु। मैले नेपाल भ्रमणमा जाँदा खिचेका फोटोहरुको कुरा हुँदै थियो। रिट्ठेले भन्दै थियो कि फोटोहरु चौतारीलाई नै लक्षित गरी खिचिएका जस्ता भनेर। हुन पनि चौतारी सापेक्ष द्रिष्यहरुको कल्पना गरिरहेको हुन्थें बाटो हिंड्दा। "यहाँ बङूरको मासु पाईन्छ" लेखेको पसल अघि रिक्सा रोकिएको द्रिष्यको पनि कल्पना गरिरहेको हुन्थें तर त्यसलाई कब्जा गर्ने मौका कहिले मिलेन। अनी के त्यो जे पाए त्यही फोटो राखेको? खसीको मासु किनबेच गर्ने हर्के पनि होइन जिम्माल पनि होइन।   


बाउचा, जिम्माल त खोलातिर होइन, मैदान बस्न जाँदा बारीको कान्लाबाट लडेर घाइते रे। स्वास्थ्य स्थिति त मदनवालाई थाहा होला।
कन्ट्री रोड र आस्थालाई स्वागतम\। नयाँ औतारी हुन् कि भूमिगत औतारी हुन्?
ठूली, सन्तानले अम्रिकाका काउन्टी काउन्टी ढाकून्।
पूरे, पूरी तरकारी ज्यूनार भो?
ठुल्दाइ, जाने होइन ओखलढुङगा "मेरो प्यारो काठमाडौं" कबिता लेख्न?
रिट्ठे सर, गाथमा आरामै?
नाम छुटेकालाई तारेमाम्।   

Read Full Discussion Thread for this article