Posted by: Harka_Bahadur December 30, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

ल धन्यवाद है रिठ्ठे , गर्छ काम चै गर्छ रिठ्ठेले जे होश ।


के गर्ने लहरे अरु कुरै गर्न आउन्न मलाई खान बाहेक , बरु तिम्ले के घिचेउ आच्या खाएउ भन्न खोजेको , घिचेउ भएछ ।


तिम्ले त झोल भात खाको हैननी हैन , बज्जे रौसी छोड्ने भनेको हो त चुरोट र बूङूर पो छोड्नी भनेको त ।

Read Full Discussion Thread for this article