Posted by: countryroad December 30, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

क्या नाम कुरा गर्छौ हे सेरियल कान्छा |


कमपीटीसन गर्ने आट भयेको भये किन चौतारीमा हल्ला गर्थे हे ,आट भएकोभये डाडापारी कान्छी लाई लाई भगाएर उहिलेनै गैरीगाउ तिर


घरजाम गरेर बसेको हुन्थे केरे ,


झगडा नै पर्न भन्दा पहिले नै बाटो तताम  क्या हो गाउले दाजुभाई |

Read Full Discussion Thread for this article