Posted by: ritthe December 30, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

हन कती प्यार प्यार गर्छौ ए हर्के? अई दुई घण्टा सम्म आफ्नो अली फुर्सत हुँदा चरो मुसो कसैले मुख देखाएन ! बज्जे लाई फेरी पानी खानु पर्नी


लु लेउ मिठा पत्ती मा १६० हालेर बनाउन लाइदेको छु ! लहरे नि खान्छ होला नि ! लहरे लाई चाँही मुख बिलास र गुल कन्द मात्र हाल्न भन्देको छु


 



नयाँ मित्र कन्ट्रिरोड लाई चौतारीमा स्वागत अभिवादन छ !


अरु जे सुकै गर नक्कलीतिर चाँही आँखा लाउन पाइन्न है ब्रो !

Read Full Discussion Thread for this article