Posted by: Harka_Bahadur December 30, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

इ यहाँ रछ जिम्माल , खसिको मासु भाग लाउदै रछ , लु मलाई नि त्यो हेरी दाँया तिरको एक भाग भाउ मिलार देउत जिम्माल, आज बेलुका पनि खसिको मासुमा झोल हालेर तीन माना भात बजाम्नु पर्‍यो लु लु ।


Read Full Discussion Thread for this article