Posted by: Harka_Bahadur December 30, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

अगी देखी यो नयाँ औतारिको के नाम राख्ने भनेर सोचिरा केही आएन , जिम्माल खै जिम्माल न्वारन गर्नु पर्ने भो यहाँ ।


धेरै पछी यसरी खाइयो लहरे , खादा खादा पछी उठ्नै सकिएन बल्ल बल्ल उठेको ।


खै रिठ्ठेले पान सुपारी केही लेर आएन , खाएर प्याच्च थुकौ भनेको खै रिठ्ठे लेर आउत पान वान ,चपाइहालौ ।

Read Full Discussion Thread for this article