Posted by: serial December 30, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

मुला पुरे नौटन्की बाज


आफु ठुल्दाइ लाई छोडेर पश्चिम तिर घुम्न जाने अनी यहाँ आएर ठुल्दाइ ले माया मार्यो ले ल -


अनी अनुहार त क्या रुन्छे बनाको - सोलिड पुरे - फिलिम सिलिम खेल्ने गर्या छ कि के हो लोल लोल


 


अनी हर्के दाई कती खाको त - फेरी त्यो सिक्स प्याक बनेको फेरी एक प्याक मा झर्ला नि

Read Full Discussion Thread for this article