Posted by: perfectionist December 30, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        
साँझको जुन सँगै
आउँछौ तिमी भनेर,
टोलाइरहन्छु आकाSSSSSSशमा
रातको तारा गनेर
साँझको जुन सँगैSSSSSSSS  
आउँछौ तिमी भनेर.......

खै छुट्टी चाइयो, अैया नि मरेँ नि काम धेरै भेर!

ठुल्दाइ कता लपता बेपता भा भन्या, भाईको माया मार्यो ठुल्दाइले

प्रणाम
Read Full Discussion Thread for this article