Posted by: Rahuldai December 30, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

तारेमाम दोस्रो राउण्डको ।


नयाँ साल मुबारक ।



यस्तो नयाँ साल हरु धेरै आए । बर्षको ३ -३ वटा नयाँ साल आउछन । तर पनि नयाँ केही भएन । आशै गर्न छोडिसकें ।


काम पाएर बिजी भाको होइन लहरे, काम नपाएर । चना दाई स-परिवार हाम्रो डेराँ आउनु भाकोले ब्यस्त भाको हो। अहिले अड्डामा भाकोले कम्प्युटर को झ्याल खोल्न मिलेको नि ।


चुनाव सुनवमा उठेको-बसेको मन्त्री जस्तो भे त ब्यान ब्यानै गधालाई पनि नमस्ते गर्दै हिंड्ने हुन्थें। सौभाग्यबस त्यस्तो नौटंकी म परिन रिट्ठे।

Read Full Discussion Thread for this article